• Privacy Policy
  • Disclaimer
Wednesday, March 18, 2026
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

पदाधिकारी छान्न अदालतको फैसला कुर्दै जसपा नेपाल

Author Avatar न्यूज डेस्क २०८१ श्रावण १, मंगलवार १८:४३
पदाधिकारी छान्न अदालतको फैसला कुर्दै जसपा नेपाल

काठमाडौं । जेठको अन्तिम साता महाधिवेशन सकेको जनता समाजवादी पार्टी नेपालले एक महिनामा पनि पदाधिकारी छान्न सकेको छैन ।महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई निर्विरोध निर्वाचित गरेको थियो ।

अन्य पदाधिकारीमा बहुआकांक्षी देखा परेपछि प्रक्रिया स्थगित गरी अध्यक्ष यादवलाई नै छान्ने जिम्मा दिएको हो । यादवले पनि ९ केन्द्रीय कार्यकारिणीसहित दुई सय १५ जना सदस्य छानेका छन् ।

बाँकी केन्द्रीय कार्यकारिणी र पदाधिकारी भदौ १३ गतेपछि छानिने केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए । उनकाअनुसार महाधिवेशन र पार्टी विधानको धारा ८७ (१) अनुसार अध्यक्षले ९ केन्द्रीय कार्यकारिणी सदस्य छानेका हुन् ।

‘भदौ १३ गते पार्टी विभाजनसम्बन्धी मुद्दाको पेशी तोकिएको छ ।

जसपा, नेपालको विधानअनुसार  २० जना पदाधिकारी नियुक्त गर्नुपर्नेछ । त्यस्तै केन्द्रीय कार्यकारिणीको संख्या ३१ रहने उनले बताए । ‘१९ पदाधिकारी चयन गर्न बाँकी रहेको छ । विभाजनबारे फैसला आएपछि को थपिने, को हट्ने यकिन हुन्छ,’ उनले भने ।

अहिले रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश चौधरी, मृगेन्द्रकुमार सिंह यादव, मनीषकुमार सुमान, राजकिशोर यादव, लालबाबु राउत, शिवलाल थापामगर मात्रै केन्द्रीय कार्यकारिणी सदस्य मनोनीत भएका छन् ।

गत वैशाख २३ गते जसपा नेपालबाट संघीय परिषद् अध्यक्ष अशोक राईसहितका नेता अलग्गिएर जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए ।

त्यसविरूद्ध अध्यक्ष यादव अदालत गएका छन् । अदालतले अर्को सुनुवाइको मिति भदौ १३ गतेलाई तय गरेको छ । ‘त्यतिञ्जेल पदाधिकारी र केन्द्रीय कार्यकारिणी गठन हुँदैन,’ बस्नेतले भने ।

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

ताजा खबर

५० करोड विनियोजन भारत–चीन जोड्ने सडक कालोपत्र गर्न

५० करोड विनियोजन भारत–चीन जोड्ने सडक कालोपत्र गर्न

Nepal_won

युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

प्रधानमन्त्री प्रचण्ड भन्छन्- सरकारी प्रशासनमा ‘ओभर स्टाफिङ’ कटौती गर्छौं

प्रधानमन्त्री प्रचण्ड भन्छन्- सरकारी प्रशासनमा ‘ओभर स्टाफिङ’ कटौती गर्छौं

कर्णाली प्रदेशसभाको बैठक बस्दै | Sajhanews

कर्णाली प्रदेशसभाको बैठक बस्दै | Sajhanews

रोकियो विधेयक मन्त्री नै झुक्किँदा

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time