• Privacy Policy
  • Disclaimer
Wednesday, March 18, 2026
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

जनकपुरमा हिन्दु-मुस्लिम बीच उत्पन्न भएको समस्या तुरन्त समाधान गर्न मधेशी आयोग अध्यक्षको निर्देशन

Author Avatar न्यूज डेस्क २०७९ चैत्र १७, शुक्रबार १७:४५
jnk2

जनकपुरधाम : मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जनकपुरमा चैत्र १६ गते भएको हिन्दु-मुस्लिम समुदाय बीचको झडपले धनुषा जिल्लामा उत्पन्न भएको समस्यालाई तुरन्त समाधान गरी शान्ति-सुरक्षाको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

मधेश प्रदेशको भ्रमणमा रहेको अध्यक्ष डा.दत्तले जिल्ला प्रशासन कार्यालय, धनुषामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु संगको बैठकमा चैत्र १६ गते रामनवमीको दिन हिन्दु सम्राट सेनाले निकालेको र्र्याली मस्जिदको क्षेत्रमा पुग्दा दुवै समुदाय बीच उत्पन्न भएको समस्याले सामाजिक सदभाव तथा शान्ति-सुरक्षामा खलल परेको हुनाले सो आगामी दिनमा नदोहरिने गरी समाधानको उपाय निकाल्न निर्देशन दिएका छन् ।

अध्यक्ष डा.दत्तले आयोगमा सो घटनाको दर्जनौ उजुरी आएको र सो घटना निकै संवेदनशील भएकोले गर्दा सो घटनाको दोषीलाई पहिचान गरी तुरुन्त कारवाहीको दायरामा ल्याउन समेत निर्देशन दिएका छन् ्रअध्यक्ष डा.दत्तले दुवै समुदायलाई संयमता अपनाएर आगामी दिनमा धार्मिक क्रियाकलापहरु गर्न र सामाजिक सद्भाव कायम राख्नको लागि आ-आफ्नो तर्फ बाट योगदान दिन समेत आग्रह गरेका छन् ।

सो बैठकमा अध्यक्ष डा.दत्त सहित प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरका कर्मचारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, अनुसन्धान विभागका अनुसन्धान प्रमुख सहितको उपस्थिति रहेको थियो ।

jnk2

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

सडकमा यातायात बन्द हडताल गर्न निस्किएको आरोपमा १४ जना पक्राउ

सडकमा यातायात बन्द हडताल गर्न निस्किएको आरोपमा १४ जना पक्राउ

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको त छैन ? – शेखरको प्रश्न

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको त छैन ? – शेखरको प्रश्न

ताजा खबर

असफलता नै सफलताको चाभी

असफलता नै सफलताको चाभी

prachanda-rabi-Nepal

रास्वपालाई सरकारमा भित्र्याउने प्रधानमन्त्रीको कसरत

यसरी बन्दै छ ६ लेनको  सूर्यविनायक धुलिखेल सडक

यसरी बन्दै छ ६ लेनको सूर्यविनायक धुलिखेल सडक

सेलेब्रिटी राजनीति सामाजिक सञ्जालले फैलाएको

सेलेब्रिटी राजनीति सामाजिक सञ्जालले फैलाएको

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time