• Privacy Policy
  • Disclaimer
Tuesday, October 7, 2025
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

Author Avatar डोल्मा साङ्ग तामाङ २०८२ श्रावण २६, आईतवार २०:५३
जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

हेटौंडा, जनता समाजवादी पार्टी नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले अधिवेशनको मिति र स्थान तोकेको छ ।

अधिवेशन आगामी भाद्र ११ र १२ गते ३ नं. प्रदेश नेवा ः ताम्सालिङ राजधानी हेटौंडामा आयोजना गर्न लागिएको राष्ट्रिय समितिले जनाएको छ ।

ताम्सालिङ राष्ट्रिय समितिले उक्त अधिवेशनको आवश्यक तयारीका लागि विभिन्न जिम्मेवारीहरु समेत बाँडफाँड गरेको बताएका छन् । अधिवेशनलाई भव्य, सभ्य र सुसज्जित तवरबाट सम्पन्न गर्नका निम्ति राष्ट्रिय समितिले आजबाटै विभिन्न उप–समितिहरु गठन गरेर अधिवेशन सञ्चालनको तयारीमा जुटेका छन् ।

जसमा आर्थिक समिति संयोजक नोरमान दोङ तामाङ, प्रचारप्रसार समिति संयोजक जीवन पाख्रिन तामाङ र व्यवस्थापक समितिमा मकवानपुर र चितवन जिल्ला समितिका साथै राष्ट्रिय समितिको मातहतमा रहेका जिल्लाहरु रहने ताम्सालिङ राष्ट्रिय समितिका अध्यक्ष ज्ञान बहादुर तामाङले थर्ड पोल टाइम्स लाई जानकारी दिएका छन् ।

जसपा नेपालका शिर्ष नेताहरुबाट संबोधन गरिने उक्त अधिवेशनमा ताम्सालिङ मातहतका जिल्लाहरु काभ्रे, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र रसुवा लगायतका प्रतिनीधिहरु रहने छन् ।

त्यसैगरी राज्य पुर्नसंरचना आयोगले सिफारिस गरेको स्वायत्तता क्षेत्र, विशेष क्षेत्र, संरक्षित क्षेत्र र पार्टीका भातृ तथा जनवर्गीय संगठनहरुको प्रतिनिधित्व रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

राष्ट्र बैंकको ऋणमाथि सीमित व्यक्तिको नियन्त्रण रहेको भन्दै गभर्नर परिवर्तन गर्नुपर्ने बताए

राष्ट्र बैंकको ऋणमाथि सीमित व्यक्तिको नियन्त्रण रहेको भन्दै गभर्नर परिवर्तन गर्नुपर्ने बताए

ताजा खबर

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त

प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थल जाँदै

धरहरा पालिका विशेषको होइन, अब खुलाउनुपर्छ : प्रधानमन्त्री ओली

तीन चौथाइ काम सम्पन्न मध्यपहाडी राजमार्ग :

तीन चौथाइ काम सम्पन्न मध्यपहाडी राजमार्ग :

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

सहकारी संसदीय छानबिन पूर्वसचिवसँग विशेष समितिको छलफल

सहकारी संसदीय छानबिन पूर्वसचिवसँग विशेष समितिको छलफल

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time