• Privacy Policy
  • Disclaimer
Tuesday, October 7, 2025
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

Author Avatar न्यूज डेस्क २०८२ असार २७, शुक्रबार १८:०५
विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीका लागि नैतिक संहिता लागू गरेको छ । विमानस्थलमा कार्यरत अध्यागमन कर्मचारीलाई यात्रुप्रति शिष्ट, सम्मानजनक र सौहार्दपूर्ण व्यवहार गर्न कार्यालयले निर्देशन दिएको हो ।

अध्यागमन कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीलाई कानुन, सामाजिक/सांस्कृति मूल्यप्रति जिम्मेवार र संवेदनशील बन्न समेत निर्देशन दिएको छ ।

‘कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेशागत आचरण र व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी बनाउन नैतिक संहिता (कोड अफ इथिक्स) लागू गरिएको कार्यालयले जनाएको छ ।

संहिताअनुसार विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले प्रस्थान गर्ने यात्रुलाई कम्तिमा ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने छ ।

यस्तै वाह्य मुलुकबाट नेपाल भित्रिनेलाई कम्तिमा ‘वेलकम इन नेपाल’, ‘ह्याभ अ नाइस डे’ भन्नुपर्ने, थोरै र आवश्यक प्रश्नहरु मात्रै गर्नुपर्ने, खाडी मुलुकहरु लगायतमा श्रम/काम गर्न प्रस्थान गर्नेहरुसँग सम्मानजनक शब्दहरु प्रयोग गर्नुपर्ने कार्यालयले जारी गरेको संहितामा उल्लेख छ ।

रुखो व्यवहार गर्न नगर्ने, बोली वचनमा मिठासपन देखाउनेपर्ने जस्ता अनुशासन पालनाका कुरा समेत कार्यालयले लागू गरेको संहितामा समेटिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमाननस्थल देशकै मुहार झल्कने ठाउँ भन्दै कार्यालयले पर्यटकहरुसँगको बोलीबचन र हाउभाउले आत्मियता प्रदान गर्ने लगायतका विषय संहितामा उल्लेख छ ।

कर्मचारीहरुले संहिता पालना गरी सो अनुरुप व्यवहार गरे/नगरेको१५ वटा हेल्प डेस्कमार्फत नियमन (एक्जिट सर्भे प्रणाली) गरिनेछ । यात्रुहरुले ति हेल्प डेस्कमा कर्मचारीका व्यवहारको प्रतिक्रिया वा गुनासो स्वच्छिकरुपमा दर्ज गराउन सक्नेछन् ।

त्रिभुवन विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले आन्तरिक र वाह्य मुलुकका यात्रुसँग अशिष्ट व्यवहार गर्ने गरेको गुनासो हुने गरेको छ ।

विशेषगरी खाडी मुलुकमा श्रम गर्न जाने र फर्किनेहरुसँग कर्मचारीले अभद्रता देखाउने गरेको भन्दै आलोचना हुँदै आएको छ । त्यसैलाई चिर्न कार्यालयले शुक्रबारदेखि कर्मचारीहरुका हकमा संहिता लागू गरेको हो ।

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

राष्ट्र बैंकको ऋणमाथि सीमित व्यक्तिको नियन्त्रण रहेको भन्दै गभर्नर परिवर्तन गर्नुपर्ने बताए

राष्ट्र बैंकको ऋणमाथि सीमित व्यक्तिको नियन्त्रण रहेको भन्दै गभर्नर परिवर्तन गर्नुपर्ने बताए

ताजा खबर

करोडौँको सम्पत्ति प्रयोगविहीन लुम्बिनीको १९ वटा विद्युतीय सवारीमा धमिरा

अर्थतन्त्रबारे सुझाव दिन सरकारद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

अर्थतन्त्रबारे सुझाव दिन सरकारद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

नरैनापुरमा बैशाख १ गते देखि बिद्यार्थी भर्ना अभियान संचालन गरिने

नरैनापुरमा बैशाख १ गते देखि बिद्यार्थी भर्ना अभियान संचालन गरिने

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

मनकामना मन्दिर/नेपालवाणी

बुधबारको राशिफल संगै माता मनोकामना मन्दिरको दर्शन गरौँ

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time