• Privacy Policy
  • Disclaimer
Monday, March 2, 2026
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

जलवायु अनुकूलन कृषि प्रणाली तथा भालुखर्क कृषक पाठशाला समिक्षात्मक कार्यक्रम सम्पन्न

Author Avatar डोल्मा साङ्ग तामाङ २०८१ फाल्गुन १२, सोमबार २१:२३
जलवायु अनुकूलन कृषि प्रणाली तथा भालुखर्क कृषक पाठशाला समिक्षात्मक कार्यक्रम सम्पन्न

काभ्रे । राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नंं. ११ भालुखर्क स्थित जलवायु अनुकूलन कृषि प्रणाली तथा कृषक पाठशाला दशौं हप्ताको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ ।

यस दशौं हप्ताको कृषक पाठशाला समिक्षात्मक कार्यक्रम भालुखर्क आदिवासी कृषक महिला समुहले आयोजना गरेको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नमोबुद्ध नगरपालिका वडा नंं. ११ का वडाध्यक्ष कृष्ण वहादुर तामाङ र विशिष्ट अतिथि राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चको अध्यक्ष सोनी लामा रहनु भएको थियो ।

 

त्यसैगरी अतिथिहरु वडा सचिव शंकर भट्टराई, मञ्चको महासचिव मनमाया तामाङ, कोषाध्यक्ष सुशिला गोले, समाजसेवी ज्ञान वहादुर तामाङ, सुकमान तामाङ, सनिला तामाङ र प्रशिक्षक ओम कृष्ण श्रेष्ठको आतिथ्यता रहेको थियो ।

वडाध्यक्ष कृष्ण वहादुर तामाङका अनुसार वडामा प्रत्येक बर्ष कृषि क्षेत्रका लागि बजेट आउने गरेको भएतापनि यस क्षेत्रमा त्यस्तो कुनै कृषि समुह दर्ता नभएकाले कृषिका लागि छुट्याइएको बजेटलाई अरु नै शिर्षकमा खर्च गर्नुपर्ने बाध्यता रहेको बताए । आगामी दिनहरुमा आफू र वडाबाट भालुखर्क आदिवासी कृषक महिला समुहलाई आवश्यक सहयोग गर्ने बताए ।

राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चका अध्यक्ष लामाले स्वागत मन्तव्य सहित यस समुहका दिदी बहिनीहरुको सीप, ज्ञान र कृषि प्रणालीलाई अगाडि बढाउदै ग्रामिण क्षेत्रका आदिवासी महिलाहरुलाई जलवायु अनुकूलन कृषि प्रणालीमा जोड दिई उनीहरुको आर्थिक स्तर माथि उकास्नु नै राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चको प्रमुख उद्देश्य रहेको समेत बताईन् ।

यस नमोबुद्ध क्षेत्र राजधानीबाट नजिक रहेतापनि विकासका हरेक गतिविधिहरु हेर्दा अति नै सुदुर विकट झल्को आउने गरेको वडा सचिव शंकर भट्टराईले बताए । यस भेगका महिला दिदी बहिनीहरुको आर्थिक पक्ष सबल बनाउन जलवायु अनुकूलन कृषि प्रणालीद्धारा कृषि प्रवद्र्धन गर्न सके यस वडाको विकासलाई अझ थप टेवा पुग्ने बताए ।

 

त्यसैगरी १० औं समिक्षात्मक कार्यक्रममा प्रशिक्षक ओम कृष्ण श्रेष्ठले अहिले सम्मका सहभागी भालुखर्क आदिवासी कृषक महिला समुहको प्रगति विवरणबारे जानकारी गराएका थिए ।

उक्त दशौं समिक्षात्मक कार्यक्रममा बशन्ती तामाङको अध्यक्षता रहेको थियो भने समुहको सचिव सुमिना तामाङले कार्यक्रमको सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

ताजा खबर

उच्च गर्मीमा बस्ने ऊँटलाई भारी बोकाएर मुक्तिनाथ पुर्‍याइँदै : प्राणीमाथि अत्याचार

उच्च गर्मीमा बस्ने ऊँटलाई भारी बोकाएर मुक्तिनाथ पुर्‍याइँदै : प्राणीमाथि अत्याचार

छोरी शिक्षा बढाउन र बालविवाह रोक्न पुरस्कार

छोरी शिक्षा बढाउन र बालविवाह रोक्न पुरस्कार

वायु प्रदूषण बढ्यो

वायु प्रदूषण बढ्यो

किर्तिपुरको उप–निर्वाचनमा फरक पहिचानको उम्मेद्धारी दर्ता

किर्तिपुरको उप–निर्वाचनमा फरक पहिचानको उम्मेद्धारी दर्ता

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडलको जीवनी

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडलको जीवनी

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time