• Privacy Policy
  • Disclaimer
Wednesday, March 18, 2026
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

एकीकृत समाजवादीमा सर्वसहमतिको प्रयास

Author Avatar न्यूज डेस्क २०८१ असार २०, बिहीबार १२:०६
एकीकृत समाजवादीको महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी दसौं महाधिवेशनअन्तर्गत् आजबाट नेतृत्व चयन प्रक्रिया सुरू हुँदैछ । निर्वाचन समितिले बिहीबार बिहान ८ बजेबाट मनोनयन फारम बाँड्ने तयारी गरेको थियो ।

अहिले केही बेरलाई रोकिएको प्रतिनिधि नरेश न्यौपानेले जानकारी दिए । अहिले बिहान १० बजे मतदाता नामावली निकाल्ने र साँझसम्म उम्मेदवारी दर्ता भइसक्ने अर्का प्रतिनिधिले जानकारी दिए ।

एकीकृत समाजवादीले २० पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने निर्णय यसअघि नै सचिवालय बैठकले गरिसकेको छ । यसका अतिरिक्त ४५ वर्ष मुनि उमेर समूहकालाई २० प्रतिशत प्रतिनिधित्व गराइँदैछ ।

बुधबार राजनीतिक, सांगठनिक, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको थियो ।

माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बोल्ने प्रायः प्रतिनिधिहरूले स्थानीय तह, संघ र प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनको मिहीन र वस्तुनिष्ठ समीक्षा हुन नसकेको सुझाव दिएका थिए । त्यस्तै एकीकृत समाजवादी गठबन्धनमा सामेल हुने र सत्तामा मात्रै सरिक हुने हुँदा मूल उद्देश्य नै त्यही देखिएको टिप्पणी गरेका थिए । सरकारमा जाँदा पनि त्यसको औचित्य पुष्टि गर्नुपर्ने उनीहरूको तर्क थियो ।

त्यस्तै दस्तावेजमाथि बोल्ने अधिकांश प्रतिनिधिले युवाको उमेर समूह बढाइएको बारे पनि प्रश्न उठाएका थिए । विधान अधिवेशन, केन्द्रीय समितिले तय गरेको २५ देखि ४० वर्ष उमेर समूहका युवालाई प्रतिनिधित्व गराउने निर्णयलाई संशोधन गर्दै ४५ वर्ष उमेर पुर्‍याइएकोमा उनीहरूले असहमति प्रकट गरेका थिए । दस्तावेजमाथि बोल्ने १२ समूहका टोलीनेताले यस्तो धारणा राखेको न्यौपानेको भनाइ छ ।

तीन नेता बसेर गरे सहमतिको प्रयास

पार्टीका महासचिव घनश्याम भूसालले अध्यक्षमा दाबी गरे पनि सहमतिको प्रयास भइरहेको सुदेश पराजुलीले जानकारी दिए ।

उनकाअनुसार बुधबार राति महाधिवेशनको हल प्रज्ञा भवनमा तीन नेता, अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालबीच लामै संवाद भएको थियो ।

अध्यक्ष नेपालले आफ्नो नेतृत्व मानेर जान आग्रह गरेका थिए । उनले भूसाललाई वरिष्ठ उपाध्यक्ष अथवा महासचिवमध्ये रोजेर लिन र सहमतिको वातावरण बनाउन आग्रह गरेको पराजुलीको भनाइ छ ।

भूसालले मान्नेबित्तिकै नेतृत्व चयन सहमतिउन्मुख हुने प्रतिनिधिको दाबी छ । केन्द्रीय सदस्यमा भने निर्वाचन नै हुनेछ । निर्वाचन प्रयोजनका लागि ५० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। प्रतिनिधिहरूले डेमोसमेत गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

ताजा खबर

सर्वोच्च अदालत १५ न्यायाधीशमा झर्‍यो

प्रचण्ड र बाबुरामलाई पूर्व बाल सेनाका तर्फबाट विपक्षी बनाइएको रिट पेसीमा

मिटरब्याज पीडितका समस्या समाधान गर्न मधेसी आयोगको अपिल

संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन

संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन

जसपा नेपाल ताम्सालिङ राष्ट्रिय समितिको पदाधिकारी बैठक सम्पन्न

जसपा नेपाल ताम्सालिङ राष्ट्रिय समितिको पदाधिकारी बैठक सम्पन्न

धादिङ जिल्ला समितिको जिल्ला विस्तारित बैठक सम्पन्न

धादिङ जिल्ला समितिको जिल्ला विस्तारित बैठक सम्पन्न

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time