• Privacy Policy
  • Disclaimer
Wednesday, March 18, 2026
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

जलेश्वरमा महिला मानव अधिकार रक्षक संजाल गठन

Author Avatar न्यूज डेस्क २०८० बैशाख ११, सोमबार २१:४४
jaleshwar3

जलेश्वर : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा १५ सदस्यी महिला मानव अधिकार रक्षक संजाल गठन गरिएको छ ।

जलेश्वर नगरपालिकाको आयोजनामा उपप्रमुख रौशन खातुन ज्युको अध्यक्षतामा तथा महिला पुनस्र्थापना केन्द्र (ओरेक ) महोत्तरी र महिला मानव अधिकार रक्षक संजाल महोत्तरीको समन्वयमा पालिका स्तरिय महिला मानव अधिकार रक्षक संजाल गठन गरिएको छ ।

कार्यक्रमको संचालन ओरेक महोत्तरीको जिल्ला संयोजक विणा सिंह ले गर्नु भएको थियो ।

कार्यक्रममा महिला मानव अधिकार रक्षक संजालका प्रदेश सदस्य रेखा झा, महिला मानव अधिकार रक्षक संजाल महोत्तरीका अध्यक्ष काजल नागवंशी, न्यायीक समितिका सदस्य रागीनी तिवारी , कार्यपालिका सदस्य, महिला समुह, , समाजका अगुवा महिला ओरेकको मनोविर्मशकर्ता अहिल्या शर्मा, पालिकाको कर्मचारीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको छ ।

नव गठित संजाललाई उपप्रमुख रौशन खातुन तथा महिला मानव अधिकार रक्षक संजालका प्रदेश सदस्य रेखा बाट शुभकामना प्रदान गरि माला तथा अविरले स्वागत गरिएको थियो ।

जलेश्वर नगरपालिका स्तरिय समतिको नमावली
१) सुनिता झा (अध्यक्ष)
२) गिता महतो ( अपाध्यक्ष)
३) कोषध्यक्ष ( लिलम ठाकुर)
४) मधु महतो ( सचिव) (अपांगता )
५) जयमाला राय (सदस्य)
६) जमुनि खातुन ( सदस्य)
७) रधिया खातुन ( सदस्य)
८) सवि देवी महरा (सदस्य)
९) मिना कुमारी यादव( सदस्य)
१०) सुकमरिया देवी महतो ( सदस्य)
११) बविता देवी मण्डल ( सदस्य)
१२) विप्ती महतो ( स दस्य)
१३ मुस्कान किन्नर ( सदस्य) लैगिक तथा यौनिक अल्पसंख्यक
१४) सोनि मण्डल
१५) मनिता कुमारी कापर

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

सडकमा यातायात बन्द हडताल गर्न निस्किएको आरोपमा १४ जना पक्राउ

सडकमा यातायात बन्द हडताल गर्न निस्किएको आरोपमा १४ जना पक्राउ

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको त छैन ? – शेखरको प्रश्न

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको त छैन ? – शेखरको प्रश्न

ताजा खबर

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

ओली पुगे प्रधानमन्त्री भेट्न बालुवाटार

बालेन बजेटमाथिको छलफलमा अनुपस्थित भएपछि बैठक स्थगित

बालेन बजेटमाथिको छलफलमा अनुपस्थित भएपछि बैठक स्थगित

गठबन्धनप्रति ओलीको टिप्पणी – १० टाउको एक ठाउँ भए, विध्वंस मच्चिनेवाला छ

गठबन्धनप्रति ओलीको टिप्पणी – १० टाउको एक ठाउँ भए, विध्वंस मच्चिनेवाला छ

युवाहरुलाई २० वर्ष आसपासमै विवाह गरी छिटो सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

युवाहरुलाई २० वर्ष आसपासमै विवाह गरी छिटो सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा भाग लिन  बेलायत प्रस्थान

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा भाग लिन बेलायत प्रस्थान

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time