• Privacy Policy
  • Disclaimer
Wednesday, March 18, 2026
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

नक्कली कपाल लगाएर म्यूजिक भिडियोमा पल

Author Avatar न्यूज डेस्क २०८० बैशाख ८, शुक्रबार २२:००
paul shah_nepalvani

काठमाण्डौ : एक घटनाका कारण ठ्याक्कै एक वर्ष जेल जीवन विताएर फर्किएका चर्चित अभिनेता तथा मोडल पल शाहलाई यतिबेला म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ । १५/२० दिनको अवधिमा उनले आधा दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् । जेलबाट छुटेपछि पलको पहिलो म्यूजिक भिडियो उनी आफैं निर्देशित ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन चाँडै सार्वजनिक हुँदैछ ।

बिहीबार पलले उक्त गीतको पोस्टर सार्वजनिक गरेका छन्, जसमा उनी मोडल सुनिशा भट्टराईसँग देखिएका छन् । तर, पोस्टरमा आँखा विझाउने कुरा भनेको पलले लगाएको नक्कली कपाल (विग) हो । जेलमा रहँदा काटेको कपाल उनको खासै बढेको छैन । केही म्यूजिक भिडियो उनले छोटो कपालमा नै गरेका छन् । तर, आफू निर्देशित भिडियोमा उनले नक्कली कपाल लगाएका छन् ।

नयाँ लुक्समा प्रस्तुत हुन उनले नक्कली कपालको सहारा लिएका हुन सक्छन् । तर, उनको कपाल नक्कली हो भन्ने सजिलै बुझिन्छ । अब गीतको भिडियोमा कति बुझाउँछ, त्यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ । सम्भवतः उनले विग लगाएर पहिलो पटक म्यूजिक भिडियोमा काम गरेका हुन् । प्रायः लामो कपाल पाल्न रुचाउने उनले फिल्ममा पनि नक्कली कपाल लगाएर काम गरेका छैनन् ।

जेलबाट छुटेपछि पलले म्यूजिक भिडियोलाई मात्र प्राथमिकता दिइरहेका छन् । उनले नयाँ फिल्म सम्झौता गरेका छैनन् । यद्यपि, उनले जेल जानुभन्दा अगाडि ‘सत्यम्’, ‘ओ सजन’, यश कुमारको फिल्म साइन गरेका थिए । अब उनले यिनै फिल्म पहिला गर्छन् वा नयाँ सम्झौता गर्छन्, त्यो चासोको विषय बनेको छ । अहिले उनले फिल्मका लागि ४० लाख पारिश्रमिक माग्ने गरेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको त छैन ? – शेखरको प्रश्न

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको त छैन ? – शेखरको प्रश्न

२५ करोडमा संसद् भवन बनाउँदै गण्डकी सरकार डेढ अर्बको डीपीआर फालेर

यी हुन् आजका कार्यसूची प्रतिनिधि सभा बैठक बस्दै,

यी हुन् आजका कार्यसूची प्रतिनिधि सभा बैठक बस्दै,

घटायो बिदेसिने रहर ई रिक्साले

घटायो बिदेसिने रहर ई रिक्साले

ताजा खबर

जसपा, नेपाल केन्द्रिय कमिटी गठनप्रति राष्ट्रिय समितिहरुले गरे असहमति

जसपा, नेपाल केन्द्रिय कमिटी गठनप्रति राष्ट्रिय समितिहरुले गरे असहमति

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्ग उद्घाटन (फोटो फिचर)

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्ग उद्घाटन (फोटो फिचर)

aditya-mahato1

यस्तै रहे हाम्रो देश रहला कि नरहला ?

manisha koirala

मनीषाको बहानामा एउटा देशको सम्प्रभुतालाई औँला देखाउने शासक वर्गका पिछलग्गु पत्रकार

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा भाग लिन  बेलायत प्रस्थान

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा भाग लिन बेलायत प्रस्थान

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time